वीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरूषको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरूषको मृत्यु


१९ माघ २०७८, बुधबार


सुनसरी। धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका–१० का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बुधबार साँझ ७:०० बजे मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस