कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–३ बेलाबोजीमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु...