न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु, ३२ जना घाइते
काठमाडौँ । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।...