केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु


१९ पुस २०७८, सोमबार


नैरोबी । सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार सन्दिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एक जनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस