रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लैजाने तयारी गरिएको छ । उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत...