अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौँ : मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारी गाडी दुरुपयोग रोक्ने र कमिसनको खेल हुन नदिने प्रतिबद्धता जनाएका छन् । कमिसन दिने पालिकालाई मात्र सशर्त बजेट पठाएको र सरकारी गाडीको...