बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि काठमाडौँ ल्याउने तयारी
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको मुख्यमन्त्री जम्कट्टेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार रामेछापको मन्थली ३ मा खानेपानी...