१३ फाल्गुन २०७८, शुक्रबार
एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...