आइएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख सहयोग गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख...