भारतमा आज राष्ट्रपति पदको निर्वाचन, द्रौपदी र यशवन्तबीच प्रतिस्पर्धा
काठमाडौँ । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भईरहेको छ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान भईरहेको हो ।...