भारतीय राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार साँझ उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । चिनियाँ राजदूत...