परम्परा यस्तै छ जम्बो टोली लिएर भ्रमणमा जाने, मैले के गर्ने ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा १२० जनाको जम्बो टोली लगेको विषय निकै आलोचित बनेपछि प्रस्टीकरण दिएका छन् । आज राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले यस विषयमा प्रष्टीकरण दिएका...