मुम्बई भ्रमण सकेर काठमाडौँ फर्किँदै रवि लामिछाने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुम्बई भ्रमण सकेर काठमाडौँ फर्किँदै रवि लामिछाने 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने काठमाडौँ फर्किँदै छन् । 

मुम्बई भ्रमण सकेर काठमाडौँ फर्किन लागेको उनले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘नितान्त व्यक्तिगत मुम्बई भ्रमण सकेर काठमाडौँ फर्कदैछौं।’

उनले थप कुरा केही पनि खुलाएका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस