अभिभावकविहीन बालबालिकाको जिम्मेवारी राज्यले लिने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकविहीन बालबालिकाको जिम्मेवारी राज्यले लिने बताएका छन् । बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशभित्र रहेका कैयन साहाराविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिने...