सरकारद्वारा आर्थिक वर्षको बजेट संशोधन
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा हेरफेर (संशोधन) गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९-८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको संसद् बैठकमा प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब...