होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमान गरिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको...