पाँच जेठमा बागमती प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस
काठमाडौँ। बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन सरकारले आगामी पाँच जेठबाट सञ्चालन गर्ने तयारी भएको छ । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौँ अर्थात् बजेट अधिवेशन...