गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । मन्त्री श्रेष्ठ नियमित उपचारका लागि मंगलबार राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको...