पहिले प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी, नेताहरू एक अर्कालाई फकाउन व्यस्त
काठमाडौँ । सत्ता गठबन्धनबाटै सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...