विश्वविद्यालय शिक्षा औपचारिकतामा सीमित भयो : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वविद्यालय शिक्षा औपचारिकतामा सीमित भयो : प्रधानमन्त्री देउवा


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औँ दीक्षान्त समारोहमा बोल्दै देउवाले यस्तो बताएका हुन् । 

शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन नसकेको उनको गुनासो छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका देउवाले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको तुलनामा अपेक्षा अनुसार प्रतिफल आउन नसकेको भन्दै यो क्षेत्रको लगानीलाई उपलब्धिमूलक बनाउनु आवश्यक रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस