प्रधानमन्त्रीद्वारा केही सचिवहरूसँग समसामयिक विषयमा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न क्षेत्रमा देखा परेका समस्याहरूमा केन्द्रित रही विषयगत मन्त्रालयका सचिवहरूसँग छुट्टाछुट्टै रूपमा ब्रिफिङ लिएका...