‘यति अयोग्य, नालायक सरकारको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको...