नयाँ दल खहरे जस्ता हुन्, आउने-जाने भइरहन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरू खहरे खोला जस्ता भएको टिप्पणी गरेका छन् । मङ्गलवार अपराह्न सञ्चारकर्मीहरूसँग अन्तरक्रियामा प्रधानमन्त्री दाहालले राम्रो काम गर्दागर्दै पनि जनतामा आवेग र...