निजामती ऐन जारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको छ। संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल निजामती कर्मचारी युनियनका कर्णाली प्रदेश सङ्घ, सङ्गठनहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका हुन्...