प्रधानमन्त्री दाहाल र राष्ट्रसङ्घीय प्रतिनिधिनीबिच भेटवार्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री दाहाल र राष्ट्रसङ्घीय प्रतिनिधिनीबिच भेटवार्ता


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफिक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाबीच  शिष्टाचार भेट भएको छ । 

आज (मंगलबार) सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस