प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, यस्तो भयो छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच मङ्गलवार भेटवार्ता भएका हो । भेटवार्तामा प्रधानमन्त्रीले सरकारले शुक्रबार (जेठ ५ मा)...