काँग्रेस बैठक अघि देउवा र प्रधानमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस बैठक अघि देउवा र प्रधानमन्त्रीबीच भेटवार्ता


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

रक्षा मन्त्री पूर्णबहादुर खड्कासहित बालुवाटार पुगेर देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस