जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आगामी जेठ ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन् ।

सोही दिन बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस