‘प्रचण्ड’ले डाके मन्त्रिपरिषद् बैठक, सचिव नियुक्तिदेखि पदस्थापनसम्मका निर्णय हुन सक्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहीबार(आज) आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्न लागेको हो । पछिल्लो समय नियमित बैठक...