प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार...