प्रधानमन्त्रीले भने : उद्घाटन गरिदेऊ भन्छन्, नाइँ भन्नै अप्ठेरो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन र शिलान्यासको कार्यक्रममा जानुपर्ने आफ्नो बाध्यता रहेको बताएका छन् । शनिबार केही सम्पादकहरूसँगको छलफलमा उनले उद्घाटन र शिलान्यासमा जाँदा समय धेरै जाने भए...