१० कार्तिक २०८०, शुक्रबार
करोडौँ लगानीका चिस्यान गृह अलपत्र
पर्वत । पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरू प्रयोगविहीन भएका छन् । प्रयोग भएका कतिपय गृहहरू पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका...