फोहरबाट दैनिक दश हजार आम्दानी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोहरबाट दैनिक दश हजार आम्दानी 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहर व्यवस्थापनबाट दैनिक १० हजार आम्दानी गर्न थालेको छ।

नगरभित्रको फोहरलाई वर्गीकरण गरी व्यवस्थापन सुरु गरेको कुश्माले दुई वर्षदेखि फोहरबाट आम्दानी गर्न थालेको हो। 

बजार क्षेत्रको फोहर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको थियो । कुश्मा-४ छमर्केस्थित घुम्तीमा फोहर व्यवस्थापन गरिँदै आएको पालिकाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस