न्युरोडबाट स्रोत नखुलेको ३८ लाखसहित ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२, न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख सात हजार रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८...