२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकारकर्मीको नाम बेची १५ लाख ठगी गर्ने थापा पक्राउ

अ+ अ-

काठमाडौँ। महानगरीय अपराध महाशाखाले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताएर ठगी कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौँ महानगरपालिका-७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि थापालाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।