रेडपाण्डाका छालासहित एक जना पक्राउ
जाजरकोट । प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले हिजो (आइतबार) बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा...