नेदरल्यान्ड्सविरूद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक...