सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने
काठमाडौँ । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहुँदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा...