पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ ।

आज सीईओ सेलेक्सन कमिटीले दरखास्त आह्वान गरिएको सूचना निकालेको हो । इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस