कांग्रेस प्रवक्ता प्रकाशशरण र प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर प्रवक्ता महतले प्रचण्डलाई भेटेका हुन् । शनिबार...