परिवर्तनकारी शक्तिहरुबीच वृहत् मोर्चा आवश्यक : देव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशहरूले युद्ध र समाजवादी देशहरूले शान्तिको नीति अख्तियार गरेको बताए । “विश्व एक...