स्वदेश फर्किँदै वर्षमान पुन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वदेश फर्किँदै वर्षमान पुन


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन्।

चीनमा उपचारका लागि गत फागुन १ गते चीन गएका पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्।

वंशाणुगत रूपमा रहेको जन्डिसको उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन्। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस