प्रधानमन्त्रीद्वारा अर्थ सचिवलगायत गभर्नर र निजी क्षेत्रसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्। आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा प्रधानमन्त्री...