दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण
शिमला । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई २१,००० करोड हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री मोदी ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ...