मन्त्रीको आग्रहमा आन्दोलनरत कृषिका कर्मचारीहरूको धर्ना स्थगित
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्नामा बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले धर्नाको कार्यक्रम स्थगित गरेका छन् । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र आवश्यक...