धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको...