छात्रलाई शिक्षकले पिटेको भाइरल भिडिओ नेपालको नभएको प्रहरीको भनाइ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक सञ्जालमा भाइरल भइरहेको शिक्षकले एक छात्रलाई निर्घात कुटिरहेको भिडियो नेपालको नभएको स्पष्ट पारेको छ । बझाङ प्रहरीले बालकलाई कुटपिट गर्ने बझाङका शिक्षकलाई कारबाही...