चिटको फोटोकपी वितरण गर्ने दुई जना पक्राउ, फोटोकपी मेसिन नियन्त्रणमा
दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले एसइई परीक्षामा चिटको फोटोकपी गरेर वितरण गरिरहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट प्रयोग भएको फोटोकपी मेसिन पनि नियन्त्रणमा लिएको छ ।...