११ फाल्गुन २०८०, शुक्रबार
मोरङमा मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते, स्थानीय आक्रोशित
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१...