गृहमन्त्रीको निर्देशन : ‘आवाज विहीनको आवाज सुन्नुस्, जागिर खाए जसरी होइन, हाइ स्पिरिडमा काम गर्नुस्’
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् । गृह मन्त्रालयबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरूलाई सुशासन प्रत्याभूत हुने गरी...